केन्द्रीय समितिको बैठक बारे

केन्द्रीय समितिको पूर्ण बैठक

मिति – २०८० चैत ३ र ४ गते (शनिवार, आइतवार)
स्थान – बिरगंज, पर्सा ( क्लासिक ब्याङकेट, घण्टाघर, आर्मी ब्यारेकको छेउमा)
समय – शनिवार, बिहान ८ बजे

जिम्मेवारी तोकिएको बारे ।

रुपन्देही जिल्लाको श्री संजय कुमार मिश्रज्यूलाई अनुसंधान तथा भ्रष्टाचार निवारण विभागको राष्ट्रिय संयोजकमा मनोनित गरिएको ।

२०८० फाल्गुन १ गते