महाधिवेशन प्रतिनिधि नामावली

महाधिवेशन प्रतिनिधिहरूको अन्तिम सूची – २०७७ चैत्र २५ गते प्रकाशित (डाउनलोड)

महाधिवेशनमा आउन तपाईंको नाम प्रतिनिधिको सूचीमा हुनु आवश्यक छैन। महाधिवेशन प्रतिनिधिको सूची केवल मतदान प्रयोजनको लागि हो, महाधिवेशनका अन्य सबै कार्यक्रमहरूमा तपाईं स्वयंसेवक वा आम कार्यकर्ताको रूपमा सहभागी हुन सक्नुहुन्छ। जनमत पार्टीको कार्यकर्ता मात्रै होइन, कार्यक्रम स्थलमा आमजनताको लागि समेत ठाउँ राखिएको छ।

त्यसैले निर्धक्क भएर आउनुस्, स्वयंसेवक बनेर आउनुस्, कार्यकर्ताको उत्साह बोकेर आउनुस्, आम जनताको रूपमा पनि सहभागी हुनुस्, र ऐतिहासिक प्रथम महाधिवेशनलाई भव्यताका साथ सफल गर्नुहोस्। यस कार्यक्रममा करीब ५१०० महाधिवेशन प्रतिनिधि रहनेछ भने २५,००० (पच्चीस हजार) स्वयंसेवक दस्ताको उपस्थिति रहनेछ।

representatives-list-2077-final
(अपडेटड: २०७७ चैत्र २५ गते)

मतदाता नामावली सम्बन्धी मितिहरू:

चैत्र २३ गते सोमबार पूरा मतदाता नामावली प्रकाशन
चैत्र २४ गते मंगलबार मतदाता नामावली प्रति दावीविरोध(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म)
चैत्र २५ गते बुधबार अन्तिम मतदाता नामावली प्रकाशन

 

२०७७ चैत्र १५ गतेपछि प्राप्त भएका निम्न अधिवेशनका विवरणहरू समावेश गरिएको छैन। 

सप्तरी
क्र. स. कोड न. पालिका वडा नं.
4/10/2000 बेल्ही चपेना गाउँपालिका 0
4/8/2006 वलान-विहुल गाउँपालिका 6
महोत्तरी
7/11/2006 महोत्तरी गाउँपालिका 6
7/13/2001 लोहरपट्टी नगरपालिका 1
7/13/2006 लोहरपट्टी नगरपालिका 6
7/15/2001 सोनमा गाउँपालिका 1
7/15/2003 सोनमा गाउँपालिका 3
रौतहट
9/12/2007 वृन्दावन नगरपालिका 7
913-8 बौधीमाई नगरपालिका 8
बारा
१० 10/1/2008 आदर्श कोटवाल गाउँपालिका 8
११ 10/6/2002 देवताल गाउँपालिका 2
१२ 10/6/2004 देवताल गाउँपालिका 4
१३ 10/6/2006 देवताल गाउँपालिका 6
१४ 10/6/2007 देवताल गाउँपालिका 7
१५ 10/13/2007 महागढीमाई नगरपालिका 7
१६ 10/13/2009 महागढीमाई नगरपालिका 9