घटनाक्रम

किसान आन्दोलन घटनाक्रम – २०७८

असोज ३१ गतेदेखि कात्तिक २ गते भारी बेमौसमी वर्षा र भित्रिनै लागेको धानवालीमा व्यापक क्षति
कार्तिक २ गते डा. सी. के. राउतद्वारा वालीको क्षतिपूर्तीको माग सहित विज्ञप्ति
कार्तिक ३ गते किसान जनमत संघ बर्दियाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
कार्तिक ४ गते बर्दियामा किसान जनमत संघद्वारा प्रदर्शन
मंसीर १०-२६ गतेसम्म जनमत माटो यात्रा – डा. सी. के. राउतद्वारा कपिलवस्तु, रूपन्देही र नवलपरासीको गाउँगाउँ भ्रमण; यात्राको क्रममा किसानहरूद्वारा माग सम्बोधनको लागि आग्रह
मंसीर २७ गते ‘एक बोरा मल देऊ सरकार’ भन्दै राजबिराजमा किसानहरूद्वारा मधेश प्रदेशका मुख्यमन्त्रीलाई आग्रह
मंसीर २८-२९ गते केन्द्रीय समिति बैठक
मंसीर २९ गते राजबिराजमा प्रदर्शन, मलखाद नपाएको भन्दै सप्तरीका किसान आन्दोलनमा उत्रिए
पौष १ गते ,,
२०७८ पौष ९ गते सिरहाको औरही गाउँपालिकामा तालाबन्दी
२०७८ पौष १० गते सिरहा जिल्लामा मशाल जुलुस
२०७८ पौष ११ गते सिरहा जिल्लामा आमहड्ताल
२०७८ पौष १२ गते अरू जिल्लाहरूमा आमहड्ताल फैलिएको – अरू जिल्लाहरूले पनि आ-आफ्नै कार्यक्रम घोषणा गरेको
२०७८ पौष १३ गते ,,
२०७८ पौष १४ गते ,,
२०७८ पौष १५ गते तराई मधेशका जिल्लाहरूमा पूर्व-पश्चिम राजमार्ग दिवाकालको लागि अनिश्चित्कालीन् बन्द,तराई मधेशका जिल्लाहरूमा संघीय मन्त्रीहरूको उपस्थिति रहने कार्यक्रममा विरोध गर्ने
२०७८ पौष १६ गते प्रदर्शनमा दिनहुँ जसो झडप;  सैकडौं आन्दोलनकारी घाइते, सैकडौं पक्राऊ;  पौष १८ गते धनुषाको पोर्ताहामा प्रहरीद्वारा आन्दोलकारीमाथि गोली प्रहार, ५ घाइते
२०७८ पौष १७ गते
२०७८ पौष १८ गते
२०७८ पौष १९ गते
२०७८ पौष २० गते
२०७८ पौष २१ गते
२०७८ पौष २२ गते
२०७८ पौष २३ गते
२०७८ पौष २४ गते
२०७८ पौष २५ गते
२०७८ पौष २६ गते
२०७८ पौष २७ गते
२०७८ पौष २८ गते
२०७८ पौष २९ गते
२०७८ पौष ३० गते किसान महारैली
२०७८ माघ १ गते
२०७८ माघ २ गते
माघ ३ गते सोमबार जिल्ला कार्यकारिणी समितिको बैठक – आन्दोलन कार्यक्रम सम्बन्धी छलफल
माघ ४ गते मंगलबार पालिका कार्यकारिणी समितिको बैठक – आन्दोलन कार्यक्रम सम्बन्धी छलफल
माघ ५ गते बुधबार वडा कार्यकारिणी समिति बैठक, बलिदानी दिवसको अवसरमा बेलुका दीप-प्रज्जवलन तथा कोणसभा (वडा-स्तर)
माघ ६ गते बिहीबार किसान मन्थन’ अन्तरक्रिया कार्यक्रम (वडा-स्तर)
माघ ७ गते शुक्रबार खाली बोरा जुलुस (गाउँपालिका/नगरपालिका कार्यालयअगाडि)
माघ ८ गते शनिबार बाल्टिन जुलुस
माघ ९ गते आइतबार नाङ्लो जुलुस
माघ १० गते सोमबार तराजु जुलुस
माघ ११ गते मंगलबार उखु जुलुस
माघ १२ गते बुधबार प्रदेश सरकारअगाडि प्रदर्शन तथा ज्ञापन-पत्र हस्तान्तरण
माघ १३ गते बिहीबार बाँसको छिट्टा/डलिया जुलुस
माघ १४ गते शुक्रबार पगडी जुलुस
माघ १५ गते शनिबार साङ्लो (जन्जिर)/दाम्लो जुलुस
माघ १६ गते आइतबार हलो जुलुस
माघ १७ गते सोमबार गोरूगाडा जुलुस
माघ १८ गते मंगलबार भैंसी जुलुस
माघ १९ गते बुधबार मशाल जुलुस
माघ २० गते बिहीबार ‘हाइ-वे’मा टेन्ट लगाएर खाना बनाउने र बस्ने गरी बन्द शुरु; “संयुक्त किसान आन्दोलन मोर्चा”को विषयमा अपील;
माघ २१ गते शुक्रबार राती असिना, पानी, वर्षा पर्दै मौसम प्रतिकूल भएकोले राजमार्ग केन्द्रित आन्दोलनको सट्टा  पालिका केन्द्रित आन्दोलन गर्न आह्वान
माघ २२ गते शनिबार
माघ २३ गते आइतबार
माघ २४ गते सोमबार
माघ २५ गते मंगलबार
माघ २६ गते बुधबार
माघ २७ गते बिहीबार
माघ २८ गते शुक्रबार गृहमन्त्री र जनमत पार्टीका नेताबीच भेटवार्ता
माघ २९ गते शनिबार
फाल्गुन १ गते आइतबार अर्को चरणको आन्दोलनको घोषणा