महाधिवेशन कार्यक्रम प्रारूप

२०७७ चैत्र २८ गते शनिबार – जनकपुरधाम बार्‍हबिघाको मैदान

विहान १०:०० बजे: महाधिवेशन कार्यक्रम शुरु/उद्‍घाटन सत्र

दिउँसो १२:०० बजे – २:०० बजे: प्रशिक्षण सत्र

दिउँसो  ३:०० बजे – ७:०० बजे: बन्द सत्र

  • केन्द्रिय समिति/ अध्यक्ष सहित कार्यकारिणी निर्वाचन गर्ने
  • घोषणापत्र, विधान संशोधन, प्रतिवेदन र प्रस्तावहरू पारित गर्ने

साँझ ७:०० बजे: महाधिवेशन कार्यक्रम समाप्ति तथा बिदाइ