महाधिवेशन निर्वाचन कार्यतालिका
२०७७ चैत्र १५ गतेसम्म: सम्पूर्ण वडा/पालिका अधिवेशनहरूको विवरण आइपुग्नुपर्ने/ सम्पूर्ण केन्द्रिय निकाय, विभाग र मोर्चाको केन्द्रिय समितिको विवरण आइपुग्ने पर्ने (विवरण आएको/नआएको अद्यावधिक विवरण पार्टीको वेबसाइटमा चेक गर्न सकिन्छ)
२०७७ चैत्र २० गतेसम्म: जिल्लाबाट मनोनित गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको विवरण आइपुग्नुपर्ने।
२०७७ चैत्र १७ गते मंगलबार विहान १०:०० बजेदेखि १८ गते बुधबार सांझ ५:०० बजेसम्म | उम्मेदबार मनोनयन पत्र दर्ता |
चैत्र १९ गते बिहीबार | उम्मेदबार नामावली प्रकाशन |
चैत्र २० गते शुक्रबार | उम्मेदबार उपर दाबीविरोध
(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म) |
चैत्र २१ गते शनिबार | उम्मेदबारले नाम फिर्ता लिने
(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म) |
चैत्र २२ गते आइतबार | उम्मेदबारको अन्तिम नामावली प्रकाशन |
चैत्र २३ गते सोमबार | मतदाता नामावली प्रकाशन |
चैत्र २४ गते मंगलबार | मतदाता नामावली प्रति दावीविरोध
(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म) |
चैत्र २५ गते बुधबार | अन्तिम मतदाता नामावली प्रकाशन |
चैत्र २८ गते शनिबार | मतदान |
चैत्र २९ गते आइतबार | मतगणना |
उम्मेदबारी मनोनयनपत्र दर्ता, मनोनयन फिर्ता, दाबीविरोध वा अन्य सञ्चार janamatparty@gmail.com को ठेगानामा पठाएर गर्नुपर्नेछ।