महाधिवेशन कार्यतालिका

महाधिवेशन निर्वाचन कार्यतालिका

२०७७ चैत्र १५ गतेसम्म: सम्पूर्ण वडा/पालिका अधिवेशनहरूको विवरण आइपुग्नुपर्ने/  सम्पूर्ण केन्द्रिय निकाय, विभाग र मोर्चाको केन्द्रिय समितिको विवरण आइपुग्ने पर्ने (विवरण आएको/नआएको अद्यावधिक विवरण पार्टीको वेबसाइटमा चेक गर्न सकिन्छ)

२०७७ चैत्र २० गतेसम्म: जिल्लाबाट मनोनित गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको विवरण आइपुग्नुपर्ने।

 

२०७७ चैत्र १७ गते मंगलबार विहान १०:०० बजेदेखि  १८ गते बुधबार सांझ ५:०० बजेसम्म उम्मेदबार मनोनयन पत्र दर्ता
चैत्र १९ गते बिहीबार उम्मेदबार नामावली प्रकाशन
चैत्र २० गते शुक्रबार उम्मेदबार उपर दाबीविरोध

(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म)

चैत्र २१ गते शनिबार उम्मेदबारले नाम फिर्ता लिने

(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म)

चैत्र २२ गते आइतबार उम्मेदबारको अन्तिम नामावली प्रकाशन
   
चैत्र २३ गते सोमबार मतदाता नामावली प्रकाशन
चैत्र २४ गते मंगलबार मतदाता नामावली प्रति दावीविरोध

(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म)

चैत्र २५ गते बुधबार अन्तिम मतदाता नामावली प्रकाशन
   
चैत्र २८ गते  शनिबार मतदान
चैत्र २९ गते आइतबार मतगणना

 

उम्मेदबारी मनोनयनपत्र दर्ता, मनोनयन फिर्ता, दाबीविरोध वा अन्य सञ्चार janamatparty@gmail.com को ठेगानामा पठाएर गर्नुपर्नेछ।