calendar

डा.सी. के. राउतको क्यालेन्डर (जानकारीका लागि सचिवालय 9804793880 मा सम्पर्क गर्नुहोला)

कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम तालिका – खासगरी यसलाई पार्टी प्रवेश र सम्भावित उम्मेदबारहरूसँगको भेटघाटको अवसरको रूपमा प्रयोग गर्नुहुन अनुरोध छ।
उपस्थित हुनुपर्ने: जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्यहरू [पू्र्व जिल्ला पदाधिकारी, वरिष्ठ नेतृत्व मण्डलका सदस्यहरू, वडाअध्यक्ष र वडासचिवहरू समेत], वडाअध्यक्ष तहसम्मका सम्पूर्ण उम्मेदबारहरू

नोट: यो कार्यक्रमको लागि नपर्खेर पाएको निर्देशन अनुसार आ-आफ्नो जिल्लामा कार्यक्रमहरू सुचारू नै राख्न हुन अनुरोध छ। पार्टी प्रवेश गर्न इच्छुकहरूको सूची बनाएर जिल्लामा कार्यक्रम भएकै दिन एकै साथ पार्टी प्रवेश गराउनुहुन समेत आग्रह छ।

२०७९ श्रावण-भाद्र

श्रावण २५-२६ बुधबार, बिहीबार काठमाडौं
श्रावण २७ शुक्रबार बाटो
श्रावण २८ शनिबार विराटनगर (झापा, मोरङ्ग, सुन्सरी)
श्रावण २९ आइतवार सप्तरी
श्रावण ३० सोमवार सिराहा
श्रावण ३१ मंगलवार धनुषा
भाद्र बुधवार महोत्तरी
भाद्र बिहिवार सप्तरी क्षेत्र नं. १ सभा (वीर राजीव राउत शहादत दिवश)
भाद्र शुक्रवार सर्लाही
भाद्र शनिवार अन्य कार्य
भाद्र आइतवार रौतहट
भाद्र सोमवार बारा
भाद्र मंगलवार पर्सा
भाद्र बुधवार बाटो
भाद्र बिहिवार सप्तरी क्षेत्र नं. २ सभा (तिलाठी कोइलाडी)
भाद्र १० शुक्रवार बाटो
भाद्र ११ शनिवार रुपन्देही
भाद्र १२ आइतवार नवलपरासी
भाद्र १३ सोमवार कपिलवस्तु
भाद्र १४ मंगलवार बर्दिया
भाद्र १५ बुधवार बाँकेआमसभा (वीर शहीद राममनोहर यादव शहादत दिवश)