सदस्यता नं. पत्ता लगाउनुहोस्

पार्टी दर्ता हुनु अगाडिका पुराना सदस्यहरूको लागि मात्र

तपाईं आफ्नो सदस्यता नम्बर यहाँ पत्ता लगाउन सक्नुहुन्छ। आफूले दर्ता गरेको मोबाइल नम्बरले खोज्नुहोला। अगाडि +977, +971 आदि कोड नराख्नुहोला र अंग्रेजीमा टाइप गर्नुहोला। याद राख्नुहोला, सबै डेटा अहिले नै उपलब्ध नहुनसक्छ। सदस्यता नम्बर फेला नपरेमा जान्न सदस्यता विभागसँग सम्पर्क गर्नुहोला।