जिल्ला समन्वय समिति

  • सबै जिल्लाहरुको जिल्ला समन्वय समितिका तलको links मा चेक गर्न सकिन्छ । यस समितिका धेरै जनाको नाम छ तर पालिका, वडा नं., कुन समितिमा हो भन्ने छैन । कुनै जानकारी छुटेको छ भन्ने जिल्ला इन्चार्ज वा केन्द्रीय सचिवालयमा तुरुन्त सम्पर्क गर्नुहोला ।
  • यो छुटेको जानकारी सचिवालयमा आएन भने पालिका अधिवेशनको *मतदाता* बाट बन्चित हुनेछ जानकारी गर्दछु । धन्यवाद !

जिल्ला समन्वय समिति चेक गर्नुहोस् ।