निर्वाचन २०७९

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन – २०७९ मंसीर ४ गते 

उम्मेदबार अभिरूची फारम (प्रत्यक्ष तथा समानुपातिक सबैले भर्ने) 

 

प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ पार्टीलाई बुझाउनु पर्ने कागजातहरू (पार्टीले निर्वाचन आयोगमा पेश गर्ने):-

  • उम्मेदबारको स्वघोषणा सहित मञ्जुरीनामा
  • फोटो सहित मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपी वा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
  • नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपी
  • समावेशी समूह (आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम) भित्र पर्ने प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अल्पसंख्यक समूह भए  जाति उल्लेख गरी प्रमाणित गरिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अपाङ्गता भएको व्यक्तिको हकमा अपाङ्गताको परिचयपत्रको प्रमाणित प्रतिलिपी

 

प्रदेशसभा सदस्य समानुपातिक तर्फ पार्टीलाई बुझाउनु पर्ने कागजातहरू (पार्टीले निर्वाचन आयोगमा पेश गर्ने):-

  • उम्मेदबारको स्वघोषणा सहित मञ्जुरीनामा 
  • फोटो सहित मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपी वा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
  • नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपी
  • समावेशी समूह (आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम) भित्र पर्ने प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अल्पसंख्यक समूह भए  जाति उल्लेख गरी प्रमाणित गरिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अपाङ्गता भएको व्यक्तिको हकमा अपाङ्गताको परिचयपत्रको प्रमाणित प्रतिलिपी

 

प्रत्यक्ष तर्फ प्रतिनिधि सभा वा प्रदेशसभाको उम्मेदबारले पेश गर्नु पर्ने कागजातहरू:-

 

खर्च विवरण सार्वजनिक

 

 

अन्य – निर्वाचन आयोगको वेबसाइट (विभिन्न सूचना, अनुसूची, फारमहरू यहाँ पाइन्छन्)