

केन्द्रीय पर्यवेक्षक खटाइएको बारे
पर्यवेक्षकको नाम अनुसारको सूची (डाउनलोड)
work_allocation_ext_sortednameजिल्ला अनुसारको सूची तथा सूचना (डाउनलोड)
pr20780603जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारिक बैठक तपसिल बमोजिम हुने व्योहोरा जानकारी गराउँदछौं।
सहभागी: केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारीहरू
मिति: २०७८ आश्विन ४ गते सोमबारदेखि ५ गते मंगलबार
स्थान: केन्द्रीय सचिवालय, जनकपुरधाम
सहभागी: निर्वाचित केन्द्रीय सदस्यहरू, विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)
मिति: २०७८ आश्विन ७ गते बिहीबारदेखि ८ गते शुक्रबार
स्थान: जनकपुरधाम (ठाउँपछि खबर गरिने)
विस्तृत जानकारीको लागि सम्पर्क: 9829799222

जनमत पार्टी शुभेच्छुक संगठन ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी समिति ÷केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको छ । विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुको इकाइ समिति तत्काल कायमै रहने छ । साथै विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्र पार्टीको कार्यकारणी समितिको निगरानीमा गठन गरिने जानकारी गराउदछौं । साथै, विद्यार्थी जनमत संघका सदस्यता ठेलीहरू तथा विभिन्न कलेज र तहमा बनेको समितिहरूको विवरण हालसम्म प्राप्त नभएकाले सो केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन हुन अनुरोध छ।

जनमत पार्टी जिल्ला समन्वय समितिको पदेन तथा मनोनित सदस्यहरूको सूची प्रकाशित गरिएको छ। थप मनोनयन तथा समिति विस्तार पछि पनि गरिनेछ।
अपडेटेड: २०७८ असार २ गते
डाउलोड: पदेन सदस्य सूची | मनोनित सदस्य सूची
REMINDER: मनोनयन गर्दा अपनाइएको मापदण्ड
अपडेट: २०७८ जेठ २२ गते प्रकाशित सूची हेर्न हुन अनुरोध छ। धन्यवाद
जनमत पार्टी जिल्ला समन्वय समितिको पदेन तथा मनोनित सदस्यहरूको सूची प्रकाशित गरिएको छ। थप मनोनयन तथा समिति विस्तार पछि पनि गरिनेछ। २०७८ जेठ २१ गते दाबीविरोध गर्न सकिनेछ। धन्यवाद।
REMINDER: मनोनयन गर्दा अपनाइएको मापदण्ड
पूर्व सूचना अनुसार सकेसम्म सर्वसम्मतिबाटै जिल्ला पदाधिकारीको चयन गर्ने। सो नभए जिल्लाको बहुमतबाट गर्ने। त्यसको लागि प्रकाशित सूची अनुसार जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्यहरू (पदेन तथा मनोनयन सूची दुइटै मिलाएर) मध्ये कम्तीमा ५०%को सहमति भएको #माइन्यूट आउनुपर्ने। सहमतिबाटै पदाधिकारी चयन भए सो जिल्लामा eVoting को च्यानल खोलिनेछैन र कुनै मनोनयन दर्ता गरिनेछैन (कुनै मनोनयन शुल्क पनि तिर्नु पर्ने छैन)।