सदस्यता नवीकरण

२०८३ आश्विन ९-१० गते हुने दोस्रो महाधिवेशनलाई मध्यनजर गर्दै २०८३ भाद्र मसान्तसम्म कायम रहेका सबै सदस्यहरूलाई क्रियाशील सदस्यता कायम गर्ने निर्णय गरेको छ।


समय कम भएकोले, हालका सदस्यले जनमत पार्टीको आधिकारिक नम्बर ९८०४७९३८८० मा रहेको Khalti account मा Khalti/eSewa/Banking App मार्फत् रु १००/- पठाई तथा Remarks मा आफ्नो सदस्यता नम्बर वा दर्ता रहेको फोन नम्बर पठाएमा तत्कालका लागि सो सदस्यता नवीकरण भएको मानिनेछ। आफ्नो नवीकरण भए नभएको वेबसाइटमा चेक गर्नु होला।

पछि क्रियाशील सदस्यता फारम बुझाएर क्रियाशील सदस्यता पत्र हासिल गर्न सकिनेछ।