महाधिवेशन २०८३

जनमत पार्टी दोस्रो महाधिवेशन  २०८३

[ महाधिवेशन निर्देशिका | सदस्यता नवीकरण | भोटरलिस्ट | उम्मेदबारको मापदण्ड | फारमहरू | उम्मेदबारहरू | मतगणना परिणाम ]

 

डाउनलोडः-

छलफलका लागि जनमत पार्टीको प्रस्तावित विधान-२०८३ 

महाधिवेशन निर्देशिका २०८३

फारमहरूः-

महाधिवेशन समयतालिका

२०८३ भाद्र २१ आइतबार गतेसम्म: सम्पूर्ण वडा/पालिका/जिल्ला अधिवेशनहरूको विवरण आइपुग्नुपर्ने/  सम्पूर्ण केन्द्रिय  र प्रदेश निकाय, विभाग र मोर्चाको केन्द्रिय र प्रदेश समितिको विवरण आइपुग्ने पर्ने

२०८३ भाद्र २८ आइतबार गतेसम्म: जिल्लाबाट मनोनित गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको विवरण आइपुग्नुपर्ने।

भाद्र २९ गते सोमबार मतदाता नामावली प्रकाशन
भाद्र ३० गते मंगलबार मतदाता नामावली प्रति दावीविरोध

(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म)

भाद्र ३१ गते बुधबार अन्तिम मतदाता नामावली प्रकाशन
२०८३ असोज १ गते बिहीबार विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म उम्मेदबार मनोनयन पत्र दर्ता

मनोनयन शुल्क (फिर्ता नहुने):

कार्यकारिणी पदाधिकारीमाः रु १५,०००

कार्यकारिणी सदस्यमाः रु ५०००

असोज २ गते शुक्रबार उम्मेदबार नामावली प्रकाशन

 

असोज ३ गते शनिबार उम्मेदबार उपर दाबीविरोध

(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म)

असोज ४ गते आइतबार उम्मेदबारले नाम फिर्ता लिने

(विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म)

असोज ५ गते सोमबार उम्मेदबारको अन्तिम नामावली प्रकाशन

 

असोज ९ गते शुक्रबार  केन्द्रीय कार्यकारिणी समितिको बैठक
असोज १० गते शनिबार महाधिवेशन र मतदान
असोज ११ गते आइतबार मतगणना तथा परिणाम घोषणा, केन्द्रीय कार्यकारिणी समितिको बैठक

 

सम्पर्कः

 

महाधिवेशन निर्वाचन समिति

संयोजक: श्री संजय कुमार सिंह

 

विधान संशोधन कार्यदल

संयोजक: मा. संजय कुमार यादव, राष्ट्रिय सचिव

 

महाधिवेशन व्यवस्थापन समिति:

संयोजक श्री ओम प्रकाश सर्राफ, 9802920875

 

सचिवालय संयोजक ( महाधिवेशन प्रतिनिधि नामावली, दाबीविरोध आदि):

श्री राजेश कुमार मण्डल 9804793880, 9829799222

 

(औपचारिक मनोनयन दर्ता, मनोनयन फिर्ता, दाबीविरोध आदि janamatparty@gmail.com इमेल मार्फत् मात्रै गर्नुहोला)