फारम

फारमहरूः-

 

मनोनयन दर्ता फारमसँगै कृपया निम्न कागजातहरू संलग्न गरेर मनोनयन पत्र janamatparty@gmail.com मा इमेल गर्नुहोला।

  • बैंकको भौचर वा डिपोजिटको प्रतिलिपी
  • नवीकृत क्रियाशील सदस्यता पत्रको प्रतिलिपी
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • अनुशासन सफाई पत्र

नोटः मनोनयन दर्ता शुल्क तिर्न जनमत पार्टीको आधिकारिक खाता प्रयोग गर्नुहोला। एक पटक शुल्क जम्मा गरिसके पछि कुनै पनि कारणले सो रकम फिर्ता हुने छैन।

जनमत पार्टीको बैंक खाता:-

नाम: JANAMAT PARTY,

A/C No: 1960100000029001 CURRENT ACCOUNT NPR,

राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार, काठमाडौं,

SWIFT Code: RBBANPKA