मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपा अध्यक्षको निर्देशनमा सप्तरीमा भएको प्रहरी दमनको घोर भर्त्सना

मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपा अध्यक्षको निर्देशनमा सप्तरीमा भएको प्रहरी दमनको घोर भर्त्सना

राष्ट्रिय सभामा जनमत पार्टीको उम्मेदवारलाई मतदान गर्न अपिल

वडा देखि जिल्ला अधिवेशन तालिका-२०८०

जनमत पार्टी
२०८० भदौ ०२ गते शनिवार हुने जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य जनप्रतिनिधिहरुको अनुमोदन रेटिंग मतदान बारे

मिति २०८० श्रावण ०९ गते मंगलवार

मिति २०७९ चैत १० गते र २०८० अषाढ ५ गते
जिल्ला इन्चार्ज
*जनमत पार्टी-जनप्रतिनिधि समन्वय बैठक – २०८० जेठ १३ गते शनिबार *
बैठक: जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गा.पा.अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख/उपप्रमुखहरूको उपस्थितिमा जनमत पार्टीको सम्बन्धित समितिको समन्वयात्मक बैठक
एजेण्डा: जनमत पार्टीको अवधारणा अनुरुप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिने, गत आर्थिक वर्षको योजना तथा कार्यको समीक्षा, २०८० श्रावण ६ गते हुने जनमत-संग्रहको बारे।
धन्यवाद।
नोट: कृपया सम्बन्धित निर्वाचित जनप्रतिनिधिहरूले सो बैठक राख्न समन्वय गर्नुहोला र बैठकको माइन्यूट janamatparty@gmail.com मा पठाउनुहोला।