जनमत पार्टी-जनप्रतिनिधि समन्वय बैठक

May 21, 2023

*जनमत पार्टी-जनप्रतिनिधि समन्वय बैठक – २०८० जेठ १३ गते शनिबार *

बैठक: जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गा.पा.अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख/उपप्रमुखहरूको उपस्थितिमा जनमत पार्टीको सम्बन्धित समितिको समन्वयात्मक बैठक

एजेण्डा: जनमत पार्टीको अवधारणा अनुरुप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिने, गत आर्थिक वर्षको योजना तथा कार्यको समीक्षा, २०८० श्रावण ६ गते हुने जनमत-संग्रहको बारे।

धन्यवाद।

नोट: कृपया सम्बन्धित निर्वाचित जनप्रतिनिधिहरूले सो बैठक राख्न समन्वय गर्नुहोला र बैठकको माइन्यूट janamatparty@gmail.com मा पठाउनुहोला।