२०८० फाल्गुन १४ गते

२०८० फाल्गुन १४ गते

२०८० फाल्गुन ९

रुपन्देही जिल्लाको श्री संजय कुमार मिश्रज्यूलाई अनुसंधान तथा भ्रष्टाचार निवारण विभागको राष्ट्रिय संयोजकमा मनोनित गरिएको ।
२०८० फाल्गुन १ गते

देश विकासको आन्दोलनमा सहभागी होऔं, दोस्रो गणतन्रको आन्दोलनमा सहभागी होऔं ।
प्रस्तावना मिति २०८० माघ २१ गते

झापा जिल्लाको जिल्ला इन्चार्जमा श्री दशरथ मुखियाज्यूलाई मनोनित गरिएको ।
२०८० माघ २४ गते

रुपन्देही जिल्लाको जिल्ला इन्चार्जमा रामकेश गुप्तालाई मनोनित गरिएको छ ।
मिति २०८० माघ २१

आन्दोलनकारी जनमत संघको केन्द्रीय संयोजक श्री रामशकर महासेठज्यूको मनोनित गरिएको ।
२०८० माघ १४

युवा जनमत संघको केन्द्रीय संयोजक श्री संजय कुमार यादवज्यूलाई मनोनित गरिएको ।

मधेश प्रदेशको सरकार बाट जनमत पार्टीले लियो समर्थन फिर्ता ।
२०८० माघ ९ गते
