केन्द्रीय पर्यवेक्षक खटाइएको बारे

केन्द्रीय पर्यवेक्षक खटाइएको बारे

 

  • जनमत पार्टीको केन्द्रीय समितिको बैठक २०७८ भाद्र ३०-३१मा निर्णय भएअनुरूप पालिका अधिवेशनको लागि संलग्न सूची बमोजिम केन्द्रीय पर्यवेक्षक खटाइएको छ।

 

पर्यवेक्षकको नाम अनुसारको सूची (डाउनलोड)

work_allocation_ext_sortedname

जिल्ला अनुसारको सूची तथा सूचना (डाउनलोड)

pr20780603

केन्द्रीय समितिको विस्तारित बैठक २०७८ भदौ ३० र ३१ गते सारिएको

विशेष परिस्थितिको कारणले गर्दा जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारित बैठक तपसिल बमोजिम हुने गरी मिति परिवर्तन गरिएको व्योहोरा जानकारी गराउँदछौं।