
Author Archives: janamatpartyoffice1
जिम्मेवारी तोकिएको बारे ।
रुपन्देही जिल्लाको श्री संजय कुमार मिश्रज्यूलाई अनुसंधान तथा भ्रष्टाचार निवारण विभागको राष्ट्रिय संयोजकमा मनोनित गरिएको ।
२०८० फाल्गुन १ गते

देश विकासको आन्दोलन शुरुवात
देश विकासको आन्दोलनमा सहभागी होऔं, दोस्रो गणतन्रको आन्दोलनमा सहभागी होऔं ।
प्रस्तावना मिति २०८० माघ २१ गते

जिल्ला इन्चार्ज तोकिएको बारे।
झापा जिल्लाको जिल्ला इन्चार्जमा श्री दशरथ मुखियाज्यूलाई मनोनित गरिएको ।
२०८० माघ २४ गते

जिल्ला इन्चार्ज तोकिएको सम्बन्धमा ।
रुपन्देही जिल्लाको जिल्ला इन्चार्जमा रामकेश गुप्तालाई मनोनित गरिएको छ ।
मिति २०८० माघ २१

जिम्मेवारी तोकिएको सम्बन्धमा
आन्दोलनकारी जनमत संघको केन्द्रीय संयोजक श्री रामशकर महासेठज्यूको मनोनित गरिएको ।
२०८० माघ १४

जिम्मेवारी तोकिएको सम्बन्धमा ।
युवा जनमत संघको केन्द्रीय संयोजक श्री संजय कुमार यादवज्यूलाई मनोनित गरिएको ।

समर्थन फिर्ता लिने सम्बन्धमा
मधेश प्रदेशको सरकार बाट जनमत पार्टीले लियो समर्थन फिर्ता ।
२०८० माघ ९ गते

घोर भर्त्सना
मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपा अध्यक्षको निर्देशनमा सप्तरीमा भएको प्रहरी दमनको घोर भर्त्सना

राष्ट्रिय सभा
राष्ट्रिय सभामा जनमत पार्टीको उम्मेदवारलाई मतदान गर्न अपिल
