सूचना

२०८१-०३-२६
सदस्यहरूको विवरण अद्यावधिक (अपडेट) गर्ने तथा सदस्यता नवीकरण गर्ने अभियान बारे
(U24 अभियान)

केन्द्रीय समितिको बैठक बारे

केन्द्रीय समितिको पूर्ण बैठक

मिति – २०८० चैत ३ र ४ गते (शनिवार, आइतवार)
स्थान – बिरगंज, पर्सा ( क्लासिक ब्याङकेट, घण्टाघर, आर्मी ब्यारेकको छेउमा)
समय – शनिवार, बिहान ८ बजे