२०८० असोज २५ गते
जिल्ला इन्चार्ज तोकिएको बारे ।

Author Archives: janamatpartyoffice1
अनुमोदन रेटिंग सम्बन्धी
जनमत पार्टी
२०८० भदौ ०२ गते शनिवार हुने जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य जनप्रतिनिधिहरुको अनुमोदन रेटिंग मतदान बारे

पूर्ण केन्द्रीय समितिको बैठक
मिति २०८० श्रावण ०९ गते मंगलवार
जिल्ला इन्चार्ज/संयोजक/सह-संयोजक तोकिएको बारे ।
मिति २०७९ चैत १० गते र २०८० अषाढ ५ गते
जिल्ला इन्चार्ज
२०७८ भाद्र २० गते – बैठक बारे सूचना
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारिक बैठक तपसिल बमोजिम हुने व्योहोरा जानकारी गराउँदछौं।
- बैठक: केन्द्रीय कार्यकारिणी समितिको बैठक
सहभागी: केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारीहरू
मिति: २०७८ आश्विन ४ गते सोमबारदेखि ५ गते मंगलबार
स्थान: केन्द्रीय सचिवालय, जनकपुरधाम
- बैठक: केन्द्रीय समितिको विस्तारित बैठक
सहभागी: निर्वाचित केन्द्रीय सदस्यहरू, विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)
मिति: २०७८ आश्विन ७ गते बिहीबारदेखि ८ गते शुक्रबार
स्थान: जनकपुरधाम (ठाउँपछि खबर गरिने)
विस्तृत जानकारीको लागि सम्पर्क: 9829799222

2078 भाद्र 20 गते – प्रेस विज्ञप्ति
जनमत पार्टी शुभेच्छुक संगठन ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी समिति ÷केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको छ । विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुको इकाइ समिति तत्काल कायमै रहने छ । साथै विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्र पार्टीको कार्यकारणी समितिको निगरानीमा गठन गरिने जानकारी गराउदछौं । साथै, विद्यार्थी जनमत संघका सदस्यता ठेलीहरू तथा विभिन्न कलेज र तहमा बनेको समितिहरूको विवरण हालसम्म प्राप्त नभएकाले सो केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन हुन अनुरोध छ।





