केन्द्रीय समितिको पूर्ण बैठक
मिति – २०८० चैत ३ र ४ गते (शनिवार, आइतवार)
स्थान – बिरगंज, पर्सा ( क्लासिक ब्याङकेट, घण्टाघर, आर्मी ब्यारेकको छेउमा)
समय – शनिवार, बिहान ८ बजे
केन्द्रीय समितिको पूर्ण बैठक
मिति – २०८० चैत ३ र ४ गते (शनिवार, आइतवार)
स्थान – बिरगंज, पर्सा ( क्लासिक ब्याङकेट, घण्टाघर, आर्मी ब्यारेकको छेउमा)
समय – शनिवार, बिहान ८ बजे
२०८० फाल्गुन १४ गते
२०८० फाल्गुन ९
रुपन्देही जिल्लाको श्री संजय कुमार मिश्रज्यूलाई अनुसंधान तथा भ्रष्टाचार निवारण विभागको राष्ट्रिय संयोजकमा मनोनित गरिएको ।
२०८० फाल्गुन १ गते
देश विकासको आन्दोलनमा सहभागी होऔं, दोस्रो गणतन्रको आन्दोलनमा सहभागी होऔं ।
प्रस्तावना मिति २०८० माघ २१ गते
झापा जिल्लाको जिल्ला इन्चार्जमा श्री दशरथ मुखियाज्यूलाई मनोनित गरिएको ।
२०८० माघ २४ गते
रुपन्देही जिल्लाको जिल्ला इन्चार्जमा रामकेश गुप्तालाई मनोनित गरिएको छ ।
मिति २०८० माघ २१
आन्दोलनकारी जनमत संघको केन्द्रीय संयोजक श्री रामशकर महासेठज्यूको मनोनित गरिएको ।
२०८० माघ १४
युवा जनमत संघको केन्द्रीय संयोजक श्री संजय कुमार यादवज्यूलाई मनोनित गरिएको ।