Category Archives: Uncategorized
केन्द्रीय पर्यवेक्षक खटाइएको बारे
केन्द्रीय पर्यवेक्षक खटाइएको बारे
- जनमत पार्टीको केन्द्रीय समितिको बैठक २०७८ भाद्र ३०-३१मा निर्णय भएअनुरूप पालिका अधिवेशनको लागि संलग्न सूची बमोजिम केन्द्रीय पर्यवेक्षक खटाइएको छ।
पर्यवेक्षकको नाम अनुसारको सूची (डाउनलोड)
work_allocation_ext_sortednameजिल्ला अनुसारको सूची तथा सूचना (डाउनलोड)
pr20780603२०७८ भाद्र २० गते – बैठक बारे सूचना
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको विस्तारिक बैठक तपसिल बमोजिम हुने व्योहोरा जानकारी गराउँदछौं।
- बैठक: केन्द्रीय कार्यकारिणी समितिको बैठक
सहभागी: केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारीहरू
मिति: २०७८ आश्विन ४ गते सोमबारदेखि ५ गते मंगलबार
स्थान: केन्द्रीय सचिवालय, जनकपुरधाम
- बैठक: केन्द्रीय समितिको विस्तारित बैठक
सहभागी: निर्वाचित केन्द्रीय सदस्यहरू, विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)
मिति: २०७८ आश्विन ७ गते बिहीबारदेखि ८ गते शुक्रबार
स्थान: जनकपुरधाम (ठाउँपछि खबर गरिने)
विस्तृत जानकारीको लागि सम्पर्क: 9829799222
2078 भाद्र 20 गते – प्रेस विज्ञप्ति
जनमत पार्टी शुभेच्छुक संगठन ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी समिति ÷केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको छ । विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुको इकाइ समिति तत्काल कायमै रहने छ । साथै विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्र पार्टीको कार्यकारणी समितिको निगरानीमा गठन गरिने जानकारी गराउदछौं । साथै, विद्यार्थी जनमत संघका सदस्यता ठेलीहरू तथा विभिन्न कलेज र तहमा बनेको समितिहरूको विवरण हालसम्म प्राप्त नभएकाले सो केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन हुन अनुरोध छ।