जनमत पार्टी – पालिका अधिवेशनको सूचना

June 14, 2024

जनमत पार्टी – पालिका अधिवेशनको मतदाता नामावली

कुनै पदाधिकारी वा समितिका सदस्यहरुको नाम छुटेको छ भने आफ्नो नाम,जिल्ला,पालिका,वडा र पद सहित २०८१ आषाढ ५ गतेसम्ममा दावी विरोध janamatparty@gmail.com मा पठाउनुहोला / सचिवालयलाई खबर गर्नुहोला।

पालिका अधिवेशनमा सोही पालिकाका केन्द्रीय सदस्य, राष्ट्रिय परिषद सदस्य, प्रदेश सभा सदस्य, जि.स.स. सदस्य, निवर्तमान पालिका पदाधिकारीहरू र प्रत्यासीहरू, निवर्तमान वडा अध्यक्ष र सचिव, वडाध्यक्ष प्रत्यासी र वडा पदाधिकारीहरूले मत दिनसक्नेछन्।

पालिका अधिवेशनको मिति २०८१ आषाढ ७ गतेदेखि तय भइसकेकोले हुँदा सोही अनुरूप पर्यवेक्षक र जिल्ला इन्चार्जहरूले काम अगाडि बढाउनुहोला।

पालिका मतदाता नामावली यहाँ हेर्नुहोस्: 

अधिवेशनको मिति यहाँ हेर्नुहोस्:

धन्यवाद🙏