मिति-२०८१-०५-०९
लेवी तिर्ने सदस्यता नविकरण बारे ।
मिति- २०८१-०५-०९
मधेश प्रदेशको आ.व. २०८१-८२ का योजनाहरू (पालिकागत)
मधेश प्रदेशको आ.व. २०८१-८२ का योजनाहरू – जिल्ला र पालिका अनुसार (डाउनलोड)
तपाईंको पालिकामा मधेश सरकारबाट कुन-कुन योजना परेको छ ?
यहाँ दिइएको फाइलमा तपाईंहरूले जिल्ला र पालिका अनुसारका योजनाहरू हेर्न सक्नुहुन्छ । पालिका खुल्न नसकेका वा पहिचान हुन नसकेका योजनाहरू जिल्लाको तलतिर छन् भने सबै जिल्लामा लागू हुने योजनाहरू फाइलको अन्त्यतिर राखिएका छन्।
धन्यवाद।📢
Madhesh_Pradesh_Yojana_208182v2
सूचना
२०८१-०३-२६
सदस्यहरूको विवरण अद्यावधिक (अपडेट) गर्ने तथा सदस्यता नवीकरण गर्ने अभियान बारे
(U24 अभियान)
जिल्ला समन्वय समितिका सिफारिस सम्बन्धमा
मिति २०८१-०३-१४ गते
जनमत पार्टी – पालिका अधिवेशनको सूचना
जनमत पार्टी – पालिका अधिवेशनको मतदाता नामावली
कुनै पदाधिकारी वा समितिका सदस्यहरुको नाम छुटेको छ भने आफ्नो नाम,जिल्ला,पालिका,वडा र पद सहित २०८१ आषाढ ५ गतेसम्ममा दावी विरोध janamatparty@gmail.com मा पठाउनुहोला / सचिवालयलाई खबर गर्नुहोला।
पालिका अधिवेशनमा सोही पालिकाका केन्द्रीय सदस्य, राष्ट्रिय परिषद सदस्य, प्रदेश सभा सदस्य, जि.स.स. सदस्य, निवर्तमान पालिका पदाधिकारीहरू र प्रत्यासीहरू, निवर्तमान वडा अध्यक्ष र सचिव, वडाध्यक्ष प्रत्यासी र वडा पदाधिकारीहरूले मत दिनसक्नेछन्।
पालिका अधिवेशनको मिति २०८१ आषाढ ७ गतेदेखि तय भइसकेकोले हुँदा सोही अनुरूप पर्यवेक्षक र जिल्ला इन्चार्जहरूले काम अगाडि बढाउनुहोला।
पालिका मतदाता नामावली यहाँ हेर्नुहोस्:
अधिवेशनको मिति यहाँ हेर्नुहोस्:
धन्यवाद🙏
जिल्ला इन्चार्ज तोकिएको बारे
सुनसरी र कपिलवस्तु जिल्लाका जिल्ला इन्चार्ज तोकिएको ।
मिति २०८१/०२/२७ गते